एउटै बाख्राको मुल्य ६५ लाख ! « Khabarhub

एउटै बाख्राको मुल्य ६५ लाख !


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया हाम्रो टोल छिमेकमा एउटा बाख्राको मुल्य बढिमा २५/३० हजार रुपैयाँसम्म पर्छ । तर, सुन्दै पनि तपाईंलाई पत्यार नलाग्न सक्छ एउटा बाख्राको मुल्य ६५ लाख रुपैयाँ तोकिएको छ ।

तर, यो घटना नेपालमा भने होइन । भारतको राजधानी नयाँ दिल्लीका हो । जहाँ बाख्राको मेला लागेको थियो । त्यही क्रममा पुरानो दिल्लीका कबुतर बजारमा छोटे अलीले ल्याएको एक बाख्राको मूल्य ६५ लाख रुपैयाँ तोकिएको थियो ।

त्यो बाख्रालाई मालिकले घाँसको साथमा चना र किसमिस खुवाउने गरेका थिए । उनका अनुसार बाख्रामा ‘अल्ला हुँ’ र ‘७८६’को निशाना छ । त्यही धार्मिक ट्याग लागेका कारण बाख्राको मुल्य अत्याधिक राखिएको हो । इस्लाम धर्ममा ७८६ काे अर्थ ईश्वरको नाममा अर्थात् बिस्मिल्लाही रहमान अर रहीम हुन्छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ५ : १६ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि