३ केजी अवैध लागूऔषध गाँजा बरामद « Khabarhub

३ केजी अवैध लागूऔषध गाँजा बरामद


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले ३ केजी अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

काठमाडौंको गौशाला बसपार्कस्थित जनकपुर गेष्ट हाउसबाट सो परिमाणको अवैध लागूऔषध गाँजा आइतबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको टोलीले नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषलाई उक्त लागूऔषध सहित पक्राउ गर्ने क्रममा गाँजा छोडी फरार भएपछि उक्त गाँजा बरामद गरेको हो ।

फरार व्यक्तिको खोजी जारी राखेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ५ : ४७ बजे

कांग्रेसमा समानान्तर गतिविधि गर्नेलाई ‘गतिछाडा’ नबन्न चन्द्र भण्डारीको सुझाव

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर

महाकाली सिँचाइ आयोजना : नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

महेन्द्रनगर– कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत

एमाले संसदीय दलको बैठक (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ । बुधबारदेखि

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

नयाँदिल्ली– लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

किमाथाङ्का– सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको