अनुमति नै नपाएको कलेजमा पढ्न १२ सय विद्यार्थीलाई भर्ना र भिसा « Khabarhub

अनुमति नै नपाएको कलेजमा पढ्न १२ सय विद्यार्थीलाई भर्ना र भिसा


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अस्ट्रेलियामा पढ्न गएका नेपाली विद्यार्थीले पढिरहेको कलेजले अनुमति नपाएपछि त्यहाँ रहेका नेपाली विद्यार्थी बिचल्लीमा परको खबरलाई नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ । नेपाली दूतावासका अनुसार विभिन्न तह र विषय अध्ययन गर्न ३५ हजार नेपाली अस्ट्रेलिया पुगेका छन् । सिड्नी र ब्रिस्बनमा सञ्चालित अस्ट्रेलियन इन्चिच्यूट अफ बिजनेस टन्ड टेक्नोलोजीमा करिब ३८ हजार विद्यार्थी अध्ययनरत छन् । सो कलेज पढ्न नेपालबाट मात्र एक वर्ष यता साढे ४ हजार विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेर्ट लिएका छन् ।

सो कलेजमा १२ सय नेपाली विद्यार्थी नर्सिङ पढिरहेका छन् । तर, कलेजले नर्सिङ कार्यक्रम सञ्चालनका लागि अस्ट्रेलियन नर्सिङ काउन्सिलबाट अनुमति लिएको छैन् । कलेजको प्रायोजनमा शिक्षा मन्त्रालयका अधिकारीहरु सिंगापुर घुमे पनि कलेज दर्ता भएको या नभएको भने पत्ता पाउन सकेनन।

कांग्रेस कोइरालाका छोरा नातिको होइन शीर्षकको अर्को समाचारमा गत शनिबार बीरगञ्जमा आयोजना गरिएको कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवालाई १५१ किलोको माला लगाइयो । महामन्त्री शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालालाई १२१ किलोको माला लगाइएको थियो ।

उनीहरुले एकै मञ्चबाट कांग्रेस कोइरालाका छोरा नातिको नभई सबैको भएको र पार्टी सञ्चालनका विषयमा फरकफरक राय भएपनि सबैको ध्यान पार्टी सुदृढिकरणमा रहेको बताएका छन् ।

त्यस्तै विद्युतका आयोजनामा पनि वनको अवरोध रहेको, संसदमै स्थायानीय पूर्वाधार कार्यक्रमको नियमावली च्यातिएको खबर छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  ६ : ४१ बजे

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट