संवैधानिक परिषदका सिफारिस बारम्बार किन विवादित | Khabarhub Khabarhub

संवैधानिक परिषदका सिफारिस बारम्बार किन विवादित


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संवैधानिक परिषदले बारम्बार सैंवैधानिक र कानुी मापदण्ड पूरा नगरेका व्यक्तिलाई सिफारिस गरको पाइएको छ । मुस्लिम आयोग अध्यक्षमा समिम मियाँ अन्सारीलाई पठाउने निर्णयले परिषदको सिफारिसलाई थप विवादित बनाएको कान्तिपुर दैनिकमा खबर छ ।

परिषदले सिफारिस गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की, आयुक्त राजनारायण पाठक, प्रधानन्यायाधीश गोपाल पराजुली विवादित भएपछि कार्यकाल नपुगी बाहिरिए । परिषदले सिफारिस गरेका व्यक्तिमध्ये विवादमा परेका अधिकांशको उच्च नैतिक चरित्रमै प्रश्न उठ्ने गरेको छ । परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता र उपसभामुख सदस्य हुन्छन्।

त्यस्तै त्रिवि शिक्षा संकायका सहायक डिन बोबालाल साह यौन दुव्र्यवहार आरोपमा पक्राउ परेको, एकीकृत राष्ट्रिय शिक्षा ऐन ल्याउने तयारी भएको, ७ सचिवको सरुवा भएको, टोलपिच्छे कृषक पाठशाला बनाउने योजना बनेको लगायतका समाचार प्राथमिकताका साथ छापिएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ७ : ०८ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको