संवैधानिक परिषदका सिफारिस बारम्बार किन विवादित « Khabarhub

संवैधानिक परिषदका सिफारिस बारम्बार किन विवादित


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संवैधानिक परिषदले बारम्बार सैंवैधानिक र कानुी मापदण्ड पूरा नगरेका व्यक्तिलाई सिफारिस गरको पाइएको छ । मुस्लिम आयोग अध्यक्षमा समिम मियाँ अन्सारीलाई पठाउने निर्णयले परिषदको सिफारिसलाई थप विवादित बनाएको कान्तिपुर दैनिकमा खबर छ ।

परिषदले सिफारिस गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की, आयुक्त राजनारायण पाठक, प्रधानन्यायाधीश गोपाल पराजुली विवादित भएपछि कार्यकाल नपुगी बाहिरिए । परिषदले सिफारिस गरेका व्यक्तिमध्ये विवादमा परेका अधिकांशको उच्च नैतिक चरित्रमै प्रश्न उठ्ने गरेको छ । परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता र उपसभामुख सदस्य हुन्छन्।

त्यस्तै त्रिवि शिक्षा संकायका सहायक डिन बोबालाल साह यौन दुव्र्यवहार आरोपमा पक्राउ परेको, एकीकृत राष्ट्रिय शिक्षा ऐन ल्याउने तयारी भएको, ७ सचिवको सरुवा भएको, टोलपिच्छे कृषक पाठशाला बनाउने योजना बनेको लगायतका समाचार प्राथमिकताका साथ छापिएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ७ : ०८ बजे

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा