एथ्लेटिकोसँग युभेन्ट्स पराजित « Khabarhub

एथ्लेटिकोसँग युभेन्ट्स पराजित


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । जोसे जिमिनेज र कप्तान डिएगो गोडीनले एक एक गोल गरेपछि च्याम्पियन्स लिग अन्तर्गत अन्तिम—१६ को पहिलो लेगमा इटालियन क्लब युभेन्ट्स स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग पराजित भएको छ ।

बुधबार राति भएको खेलमा युभेन्ट्स एट्लेटिकोसँग २—० ले गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७८ औं मिनेटमा जिमिनेजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा गोडीनले गोल गर्दै एथ्लेटिकोलाई २—० को अग्रता दिलाए । उनको गोल ने जितका लागि निर्णायक बन्यो ।

युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, पाउल डिबला लगायतको केही उत्कृष्ट प्रहारहरु गोलमा गोलमा परिणत हुन नसक्दा युभेन्टस्ले हार बेहोरेको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  ९ : १२ बजे

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित