कतारमा चिसो बढ्यो, कामदार बढी प्रभावित | Khabarhub Khabarhub

कतारमा चिसो बढ्यो, कामदार बढी प्रभावित


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- केही दिन यता बढेको चिसोका कारण कतारमा रहेका कामदार बढी प्रभावित भएका छन् । कतार सरकारले चीसो अझै केही दिन रहने भएका कारण आम सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

त्यस्तै, कतारको मौसम विभागले आउँदो शनिबारसम्म चिसो अत्याधिक हुने भएका कारण कुनैपनि सामुन्द्रिक क्रियाकलाप नगर्न समेत अनुरोध गरेको छ ।

अहिले कतारको तापक्रम  १४ देखि २३ डिग्री सेल्सियससम्म रहेने गरेको छ । विभागले ट्वीट गर्दै अब ३ दिनसम्म जाडो रहने जनाएको छ ।

कतार नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकका रुपमा पर्छ । हाल कतारमा चार लाख नेपाली कामदार रहेको अनुमान गरिन्छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ३ : ४६ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य