कांग्रेस नेताहरू भित्र चर्काचर्की गर्दै, बाहिर ‘ब्लड प्रेसर’ नाप्दै (तस्बिरहरू) « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

कांग्रेस नेताहरू भित्र चर्काचर्की गर्दै, बाहिर ‘ब्लड प्रेसर’ नाप्दै (तस्बिरहरू)


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार चौथो दिन जारी छ । गत सोमबारदेखि सुरू भएको बैठकका लागि लागि कांग्रेसले विभिन्न १३ वटा एजेन्डाहरू तय गरेको छ ।

१० महिनापछि बसेको बैठकमा नेताहरू सांगठनिक विषयदेखि विषयलाई लिएर चर्को बहस गरिरहेका छन् । कतिपय नेताहरू व्यक्तिगत विषयहरूमा पनि आक्रोश पोखिरहेका छन् ।

बैठकमा एक पक्षले व्यक्तिगत रुपमा आक्रोश पोख्दै गर्दा अर्को पक्ष जवाफमा थप आक्रोशति हुने दृष्य सोमबारदेखि नै देखिन सुरु भएको छ । कांग्रेस बैठकमा भित्र गर्मागर्मी बहस भइरहँदा केही नेताहरू बाहिर रक्तचाप (ब्लड प्रेसर) जाँच पनि गरिरहेका छन् ।

उनीहरूले आ–आफ्नो ‘ब्लड प्रेसर’ नापेका तस्बिर कांग्रेस केन्द्रीय कार्यालयमा रहेका केही पत्रकारहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

तस्बिरहरू : प्रकाश बम ठकुरी

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ४ : २० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,