सेड्रिना र कृषलको रोमान्स, घुङ्गट ओढ्न सेड्रिनालाई कृषलको आग्रह (भिडियो) | Khabarhub Khabarhub

सेड्रिना र कृषलको रोमान्स, घुङ्गट ओढ्न सेड्रिनालाई कृषलको आग्रह (भिडियो)


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आइडलबाट एकाएक चर्चामा आएका कृषल कँडेल र ‘नाइँ नभन्नू ल ५’ बाट चर्चामा आएकी कलाकार सेड्रिना शर्माको अभिनय रहेको गीत सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘ओढेर घुङघट’ बोलको गीतमा कृषल कँडेलकै स्वर रहेको छ भने संगीत अर्जुन पोखरेलको छ । यस्तै गीतका शब्द निपृश उप्रेतीले लेखेका हुन् ।

दीपक आचार्यले निर्देशन गरेको गीतको भिडियोमा सेड्रिना र कृषललाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । कृषल र सेड्रिनाको जोडीलाई पहिलोपटक अनस्किृन देखिएको हो ।

गीत सुन्नेले युट्युबमा मन परेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ६ : ०२ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार