नेकपाले टुंगो लगायो ६ महानगरका अध्यक्ष र सचिव (सूचीसहित) « Khabarhub

नेकपाले टुंगो लगायो ६ महानगरका अध्यक्ष र सचिव (सूचीसहित)


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले महानगर अध्यक्ष र सचिवको टुंगो लगाएका छ ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले एकता प्रकृया अन्तर्गत ६ महानगरका अध्यक्ष र सचिवको टुंगो लगाएका हो ।

सचिबालय बैठकका अनुसार काठमाडौं महानगरपालिका अध्यक्षमा निर्मल देउवा र सचिव रविन्द्र श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै गरि ललितपुर महानगरका अध्यक्षमा मञ्जरी कायस्थ र सचिवमा ज्ञानेन्द्र शाक्य छानिएका छन् । पोखरा महानगरको अध्यक्षमा दिपक कोइराला र सचिवमा विश्वप्रकाश लामिछाने चयन भएका छन् ।

भरतपुर महानगर अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटा छानिएका छन् ।

विराटनगर महानगरमा सागर थापा र अध्यक्ष र सचिव हेम कार्की चयन भएका छन् ।

वीरगञ्ज महानगरको अध्यक्षमा रहबर अन्सारी र सचिवमा विश्वप्रकाश शर्मा चयन भएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ६ : ५५ बजे

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म (तस्बिरहरू)

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट