आयो सुन्तला खाने सिजन,स्वास्थ्यमा पुग्छ फाइदै–फाइदा « Khabarhub

आयो सुन्तला खाने सिजन,स्वास्थ्यमा पुग्छ फाइदै–फाइदा


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्तला नाम लिने वित्तिकै तपाईको मुख रसाउछ होला । अहिले सुन्ताला खाने सिजन पनि हो । गाउँघरमा सुन्तला पाक्न शुरु भएको होला । तिहारका लागि भारतबाट पनि सुन्तला आयात शुरु भइसकेको छ ।

फलफुल बजारमा नेपाल र भारतीय सुन्तला आइसकेको छ । सुन्तला लिएर घाम ताप्दै साथीहरुसँग गफगाफ गर्दै खान निकै रमाइलो हुन्छ । सुन्तला खादा रमाइलो मात्र हुँदैन स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको पोषणविद्हरु बताउँछन् ।

सुन्तलाको फाइदा यस्तो छ

– सुन्तलामा पाइने हेस्परिडिनले उच्च रक्तचाप नियन्त्रण गर्छ,

– सुन्तलामा प्रसस्त भिटामिन सी हुने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ,

– चिसोको समयमा सुन्तलाले रुघाखोकीबाट बच्न सहयोग पु¥याउँछ,

– सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले छालाको सुन्दरता बढाउँछ,

– सुन्तलामा हुने पोलिमेथिक्सोलेट फ्लाभोनेसले शरीरभित्रको खराब कोलेस्टेरोल घटाउछ,

–मुटुलाई स्वास्थ्य बनाउछ,

–सुन्तालामा पाइने भिटामिन एले आँखालाई फाइदा गर्छ,

–सुन्तलामा पाइने डी लिमोनेनले स्तन,छाला तथा फोक्सोको क्यान्सर लाग्न दिदैन,

–सुन्तालमा हुने फाइबरले कब्जियत हुनबाट बताउँछ,

–सुन्तलाले पाचन प्रणाली स्वस्थ राख्छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १ : १४ बजे

कलाकार बलेमाथि अमेरिकाबाट युवतीले लगाइन् गम्भीर आरोप

काठमाडौं– कलाकार कथा मोडल सागर लम्साल बलेमाथि अमेरिकामा बस्दै आएको

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।