३ सय करोडको क्लबमा ऋतिक टाइगर स्टारर ‘वार’ को इन्ट्री, १९ दिनमा बनायो यस्तो रेकर्ड « Khabarhub

३ सय करोडको क्लबमा ऋतिक टाइगर स्टारर ‘वार’ को इन्ट्री, १९ दिनमा बनायो यस्तो रेकर्ड


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ ले बक्स अफिसमा कमालको व्यापार गरेको छ । फिल्मले ३ हप्ता पूरा नहुँदै ३ सय करोड कमाइ गरेको छ । साथै यो फिल्म सन् २०१९ को सबैभन्दा ब्लकबस्टर फिल्म बनेको छ ।

नेपालमा समेत यो फिल्मले आक्रामक व्यापार गरेको छ । फिल्मले ओपनिङका दिनमै भारतमा मात्र ५३ करोड ३५ लाख गरेर अहिलेसम्मको सबैभन्दा धेरै ओपनिङको फिल्म बनेको थियो । यसअघि आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को रेकर्डलाई ‘वार’ ले ब्रेक गरेको थियो ।

फिल्मले अहिले पनि उस्तै व्यापार गरेको छ । साथै यो फिल्म सन् २०१९ मा कम समयमा २ सय करोड कमाउने फिल्म पनि बनेको थियो । फिल्मले अन्य रेकर्ड पनि राखेको छ । ‘वार’ मा ऋतिक र टाइगरको धमाकेदार एक्सन देख्न सकिन्छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १ : ५२ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल