आयुष्मान खुरानाको फिल्म ‘बाला’ लाई लाग्यो यस्तो आरोप « Khabarhub

आयुष्मान खुरानाको फिल्म ‘बाला’ लाई लाग्यो यस्तो आरोप


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आयुष्मान खुरानाको आउँदो चलचित्र ‘बाला’ मा समावेश गीत ‘डन्ट बी साइ’ ले रिलिज लगत्तै चोरीको आरोप खेप्नुपरेको छ । रिलिजसँगै चर्चामा आएको यो गीतलाई चर्चित पञ्जाबी गायक डिआर ज्युसले गीत चोरीको आरोप लगाएको हुन् ।

उनका अनुसार यो गीत सन् २०१३ मा रिलिज भएको आफ्नो सुपरहिट गीतको कपी हो । जबकि, ‘बाला’ को गीतमा सचिन जिगरका गीतको रचना छन् ।

डिआर ज्युसले ‘बाला’ का मेकर्सलाई खुला रुपमा चेतावनी दिएका छन् ।

 

‘बाला’ को उक्तको भिडियोलाई दश लाखभन्दा बढीले हेरेका छन् । दर्शकले आफ्नो प्रतिक्रिया पनि दिएका छन् । सोही गीतलाई चोरीको आरोप लागेको हो । तर यसबारेमा निर्माण टिमले भने कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ५ : ४९ बजे

रसुवा बाढीबारे चिनियाँ राजदूतको दाबी : बुधबार बिहान भूकम्पपछि हिमपहिरो र पहिरोले विपत्ति निम्त्यायो

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण

भोटेकोशी बाढी: चार रुसी नागरिक सम्पर्कविहीन, धुन्चेबाट आठ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी आकस्मिक

रसुवा बाढीपछि खण्डहर नुवाकोटको देवीघाट (तस्बिर)

काठमाडौँ– चीनको तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री बालेन सडकमार्ग हुँदै नुवाकोट जाँदै

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तटीय क्षेत्रमा

भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

काठमाडौँ – नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण