पीपीएलमा आज दुई खेल हुँदै « Khabarhub

पीपीएलमा आज दुई खेल हुँदै


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (पीपीएल) आज (आइतबार) दुई खेल हुँदैछ।

पहिलो खेल बिहान साढे ९ बजे शुरु हुनेछ । पोखरा रंगशालामा हुने पहिलो खेलमा विराटनगर टाईटन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

पारस खड्काको कप्तानीमा रहेको चितवन तीन खेलमा अपराजित रहँदै ६ शीर्ष स्थानमा छ । प्रदिप ऐरीको विराटनगरविरुद्ध जित निकाल्दै चितवन प्ले अफमा स्थान पक्का गर्न चाहन्छ।

विराटनगर ३ खेलमा २ अंक जोडेर तालिकाको चौंथो स्थानमा छ। विराटनगर चितवनविरुद्ध जित निकाल्दै प्ले अफको सम्भावना कायम राख्न चाहन्छ।

दोस्रो खेल साढे १२ बजे शुरु हुनेछ । खेलमा बुटवल ब्लास्टर्स र एक्स्पर्ट धनगढीबीच प्रतिस्पर्धा हुनेछ।

तीन खेलमा ४ अंक जोडेको बुटवल तालिकाको तेस्रो स्थानमा छ । तीन खेलमा २ अंक जोडेको धनगढी तालिकाको पुछारमा छ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ७ : ५८ बजे

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा