यस्तो छ ‘केजीएफ २’ को फस्ट लूक « Khabarhub

यस्तो छ ‘केजीएफ २’ को फस्ट लूक


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्म ‘केजीएफ च्याप्टर २’ को फस्ट लूक सार्वजनिक गरिएको छ । फस्ट लूकमा अभिनेता यशलाई देख्न सकिन्छ ।

फूस्ट लूक हेर्दा रकी भाइको भूमिका निभाएका यश शासकको भूमिकामा भएको अनुमान गर्न सकिन्छ ।

यो फिल्ममा बलिउड अभिनेता सञ्जय दत्तको पनि शीर्ष भूमिका हुनेछ । फिल्मको अघिल्लो भाग खुबै रुचाइएको थियो । नेपालमा पनि फिल्मले ५१ औँ दिन मनाएको थियो ।

यो फिल्म हिन्दी, तमिल, कन्नड र तेलुगु भाषामा रिलिज भएको थियो ।

‘केजीएफ २’ लामो समयदेखि दर्शकमाझ प्रतीक्षित बनेको छ । फिल्म सन् २०२० मा रिलिज हुनेछ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ११ : १८ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित