अनाथ बालबालिकालाई नेपाल बंगलादेश बैंकबाट न्यानो कपडा वितरण « Khabarhub

अनाथ बालबालिकालाई नेपाल बंगलादेश बैंकबाट न्यानो कपडा वितरण


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बंगलादेश बैंकले अनाथ तथा आश्रयविहीन बालबालिकाका लागि न्यानो कपडा वितरण गरेको छ ।

काठमाडौंको मनहरा नगरपालिका–६ स्थित अनाथ आश्रय नेपाल नेपाल नामक संस्थामार्फत बैंकले ३५ थान कम्बल वितरण गरेको हो ।

बैंकका सञ्चालक मुकुन्दनाथ ढुंगेलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अनाथ तथा आश्रयविहीन बालबालिकाका लागि कम्बल वितरण गरिएको बताए ।

बैंकका सञ्चालक ढुंगेलले सबै संस्थाहरुले सामाजिक उत्तरदायित्वलाई विशेष स्थान दिनुपर्नेमा जोड दिँदै नेपाल बंगलादेश बैंकले पनि सामाजिक उत्तरदायित्व वहनमा विशेष जोड दिएको बताए ।

अनाथ बालबालिकाका लागि कम्बल वितरण गरेकोप्रति अनाथ आश्रय नेपाल नेपाल संस्थाका अध्यक्ष गोपालबहादुर कार्कीले बैंकलाई धन्यवाद दिए ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १२ : ०३ बजे

तोसिमा कार्कीले गरिन् मतदान

काठमाडौं–  ललितपुर–३ की उम्मेदवार तोसिमा कार्कीले आज मतदान गरेकी छन्। मतदानपछि

बालेन रोकिएपछि केपी ओली पनि हेलिकप्टरमा झापा जाने कार्यक्रम रद्द

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौंमा मतदान

मतदान गरेर फर्किए १०५ वर्षीय खड्का

काठमाडौं- काठमाडौं बुढानीलकण्ठ नगरपालिका-२ चपली मतदान केन्द्रमा १०५ वर्षिय  चन्द्रबहादुर

भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भक्तपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण

रञ्जित तामाङले झापा ५ बाँसबारीबाट हाले मत

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्यतर्फ झापा ५