निमको पातका ८ फाइदा यस्ता छन् « Khabarhub

निमको पातका ८ फाइदा यस्ता छन्


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

निम बहुउपयोगी वृक्ष हो। यसको छायाँमा बस्दा वा नजिक रहँदा मात्र पनि धेरे रोग ठीक हुन्छ भन्ने मान्यता रहेको छ । निमलाई आयुर्वेदिक चिकित्साले औषधिको रुपमा प्रयोग गर्दै आएको छ । निमले हाम्रो शहरीर, छाला र कपाललको लागि निकै लाभदायीक छ ।

निमको स्वाद तितो हुने भएपनि यसको प्रयोगले स्वास्थ्यलाई फाइदा पुग्छ । आज हामी तपाईलाई निमको पातको ८ वटा फाइदाबारे जानकारी दिँदै छौं ।

निमको पातको ८ फाइदा यस्तो छ 
१.निमको पात दहीसँग पिसेर दादमा लगाउँदा फाइदा मिल्छ,

२.निमको सेवन रक्त शुद्धि, छालाका समस्या आदिमा उपयोगी हुन्छ,

३. निमको सुकेको पात अन्न वा भकारीमा राख्दा कीरा लाग्दैन,

४. निमको तेलले निधारमा मालिस गर्दा टाउको दुखाइ ठीक हुन्छ,

५. निमको ९–१० वटा कलिलो पात घिउमा भुटेर खाँदा अरुचि कम हुन्छ,

६. निम, तुलसी, गुर्जी, ल्वाङ र सिधे नुन पानीमा पकाएर खाँदा ज्वरोबाट राहत पाइन्छ,

७. निमको पात हालेर पकाइएको पानीले नुहाउँदा छालाका रोगीलाइ  लाभ फाइदा  गर्छ,

८.निमको सुकेको पातको धुप जलाउँदा लामखुट्टे तथा अन्य जीव टाढा रहन्छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ५ : ४८ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै