निमको पातका ८ फाइदा यस्ता छन् « Khabarhub

निमको पातका ८ फाइदा यस्ता छन्


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

निम बहुउपयोगी वृक्ष हो। यसको छायाँमा बस्दा वा नजिक रहँदा मात्र पनि धेरे रोग ठीक हुन्छ भन्ने मान्यता रहेको छ । निमलाई आयुर्वेदिक चिकित्साले औषधिको रुपमा प्रयोग गर्दै आएको छ । निमले हाम्रो शहरीर, छाला र कपाललको लागि निकै लाभदायीक छ ।

निमको स्वाद तितो हुने भएपनि यसको प्रयोगले स्वास्थ्यलाई फाइदा पुग्छ । आज हामी तपाईलाई निमको पातको ८ वटा फाइदाबारे जानकारी दिँदै छौं ।

निमको पातको ८ फाइदा यस्तो छ 
१.निमको पात दहीसँग पिसेर दादमा लगाउँदा फाइदा मिल्छ,

२.निमको सेवन रक्त शुद्धि, छालाका समस्या आदिमा उपयोगी हुन्छ,

३. निमको सुकेको पात अन्न वा भकारीमा राख्दा कीरा लाग्दैन,

४. निमको तेलले निधारमा मालिस गर्दा टाउको दुखाइ ठीक हुन्छ,

५. निमको ९–१० वटा कलिलो पात घिउमा भुटेर खाँदा अरुचि कम हुन्छ,

६. निम, तुलसी, गुर्जी, ल्वाङ र सिधे नुन पानीमा पकाएर खाँदा ज्वरोबाट राहत पाइन्छ,

७. निमको पात हालेर पकाइएको पानीले नुहाउँदा छालाका रोगीलाइ  लाभ फाइदा  गर्छ,

८.निमको सुकेको पातको धुप जलाउँदा लामखुट्टे तथा अन्य जीव टाढा रहन्छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ५ : ४८ बजे

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत