रहेनन् ‘छेक्यो छेक्यो देउराली डाँडा‍…’ गीतका सर्जक शुक गुरुङ « Khabarhub

रहेनन् ‘छेक्यो छेक्यो देउराली डाँडा‍…’ गीतका सर्जक शुक गुरुङ


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गीतकार तथा संगीतकार सुक गुरुङको आइतबार निधन भएको छ। मधुमेह र मृगौला रोगबाट पीडित ५४ वर्षीय लामाको उपचारका क्रममा निधन भएको हो ।

संगीतकार एवं रचनाकार गुरुङ लामो समय नेपथ्य सांगीतकि समुहमा आवद्ध थिए। चर्चित गीतहरु ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’, ‘आँखैमा झल्झली’, ‘भाइटीकामा भेट्न आउँला’, अरुणा लामाको स्वरमा रहेको ‘दोष कसैलाई दिन चाहन्न’ लगायतका उनका दर्जनौँ गीतहरु चर्चित छन् ।

गुरुङका ईशारा भाग १, भाग २ लगायतका गीती एल्बमहरु प्रकाशित भएका छन् भने उनको ‘यी मेरा अन्तर्वेदनाहरु’ गीत संग्रह २०७२ असारमा प्रकाशित भएको थियो।

गुरुङको मृत्युप्रति यतिबेला समाजिक सञ्जालमा नेपाली संगीत प्रेमीहरूले भावपूर्ण श्रद्धान्जली व्यक्त गरिरहेका छन्। सर्जक गुरुङको निधनप्रति गायक अमृत गुरुङले ट्विट गर्दै दुःख व्यक्त गरेका छन्।

अमृतले ट्विटरमार्फत् गत अगस्ट २६ गते शुक गुरुङसँग भएको भेट नै अन्तिम भेट भएको उल्लेख गर्दै नेपथ्यको प्रारम्भकालमा शुकले ‘छेक्यो छेक्यो’ गीत नेपथ्यलाई दिएर पुर्‍याएको गुन सम्झिएका छन्।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १ : ३७ बजे

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका