भारतीय प्रधानमन्त्री मोदीलाई हिरो बनाउँदै फिल्म ‘पीएम नरेन्द्र मोदी’ ट्रेलर रिलिज « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीलाई हिरो बनाउँदै फिल्म ‘पीएम नरेन्द्र मोदी’ ट्रेलर रिलिज


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दी फिल्म ‘पीएम नरेन्द्र मोदी’ को ट्रेलर सार्वजनिक गरिएको छ । द एक्सीडेन्टल प्राइम मिनिस्टरठाकरेपछि विशिष्ठ राजनेता नरेन्द्र मोदीमाथि फिल्म निर्माण गरिएको हो ।

फिल्ममा विवेक ओबरायले नरेन्द्र मोदीको भूमिका निभाएका छन् । ट्रेलरमा नरेन्द्र मोदीलाई हिरो बनाइएको देख्न सकिन्छ । प्रधानमन्त्रीको गेटअपमा देखिएका विवेक ओबरायको लूक पहिले नै भाइरल भएको थियो । उनको कामको पनि तारिफ भइरहेको छ ।

ट्रेलरमा पाकिस्तान र भारतको सीमायुद्धलाई समेत उठाइएको छ ।

ट्रेलरमा भारतीय प्रधानमन्त्री मोदीको जीवनका कैयन् किस्सा देख्न सकिन्छ । गुजराज दंगा, राजनीतिमा इन्ट्री, सन्यासी बन्ने यात्रा, राममन्दिर विवादजस्ता मुद्दालाई पनि फिल्ममा मुद्दा बनाइएको छ ।

भारतमा लोकसभाको चुनाव नजिकिँदै गर्दा यो ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्म ५ अप्रैलमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ९ : ३७ बजे

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर