होलीको मौका छोपेर गाँजा तस्करी, १ जना पक्राउ « Khabarhub

होलीको मौका छोपेर गाँजा तस्करी, १ जना पक्राउ


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– होलीको मौका छोपी पाँच किलो लागुऔषध गाँजा लैजाँदै गरेको अवस्थामा सर्लाही प्रहरीले एक कारोवारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला रानीसेरा गाउँपालिका– १ बस्ने १८ वर्षीय पालसाङ बम्जन रहेका छन् ।

लालबन्दी नगरपालिका–२ जुटपानी बस बिसौनीस्थित प्रहरीले जाँच गर्दा रातो क्रेटभित्र टमाटरसँगै हरियो प्लाष्टिकले बेरेर पाँच किलो गाँजा लैजाँदै गरेको अवस्थमा फेला परेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १० : ४९ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि