होलीको मौका छोपेर गाँजा तस्करी, १ जना पक्राउ « Khabarhub

होलीको मौका छोपेर गाँजा तस्करी, १ जना पक्राउ


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– होलीको मौका छोपी पाँच किलो लागुऔषध गाँजा लैजाँदै गरेको अवस्थामा सर्लाही प्रहरीले एक कारोवारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला रानीसेरा गाउँपालिका– १ बस्ने १८ वर्षीय पालसाङ बम्जन रहेका छन् ।

लालबन्दी नगरपालिका–२ जुटपानी बस बिसौनीस्थित प्रहरीले जाँच गर्दा रातो क्रेटभित्र टमाटरसँगै हरियो प्लाष्टिकले बेरेर पाँच किलो गाँजा लैजाँदै गरेको अवस्थमा फेला परेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १० : ४९ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको