चुनाव लड्ने लक्षका साथ क्रिकेटर गौतम गम्भीर भाजपा प्रवेश « Khabarhub

चुनाव लड्ने लक्षका साथ क्रिकेटर गौतम गम्भीर भाजपा प्रवेश


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय क्रिकेट टिमका पूर्व खेलाडी गौतम गम्भीर भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् ।

आसन्न लोकसभा निर्वाचनमा दिल्लीबाट उम्मेदवार बन्ने लक्ष्यका साथ गम्भीर शुक्रबार भाजपा प्रवेश गरेका हुन् ।

भाजपा नेता तथा संघीय मन्त्रीहरु अरुण जेट्ली र रवीशंकर प्रसादले गौतमलाई पार्टी प्रवेश गराए ।

क्रिकेटर गम्भीरले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘भिजन’बाट प्रभावित भएकाले भाजपा प्रवेश गरेको बताए ।

गम्भीरले सन् २००७ को एकदिवसीय विश्वकपका लागि महत्वपूर्ण भूमिका निभाएका थिए । यस्तै सन् २०११ को ट्वान्टी–२० विश्वकपमा पनि गम्भीरले भारतीय टिमका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  २ : ४४ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको