मलेसियामा अलपत्र १९ नेपालीको उद्धार | Khabarhub Khabarhub

मलेसियामा अलपत्र १९ नेपालीको उद्धार


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरफिर्ती केन्द्रमा रहेका १६ जना नेपालीलाई मलेसियाबाट उद्धार गरि नेपाल फर्काइएको छ ।

नेपाली राजदूतावास मलेसियाको पहलामा जुरु घरफिर्ती केन्द्र र जोहरवारु घर फिर्ती केन्द्रमा अलपत्र अवस्थामा रहेका १६ जना नेपालीलाई स्वेदश फर्काइएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

फागुन ३० गते जुरु घरफिर्ती केन्द्रबाट ६ जना र चैत्र ७ गते जोहरवारु घरफिर्ती केन्द्रबाट १० जना नेपालीहरुको उद्दार गरी नेपाल पठाइएको राजदूतावासले जनाएको छ ।

मलेसियामा विभिन्न जेल तथा घरफिर्ती केन्द्रहरुमा रहेका नेपालीहरुलाई उनीहरु जेलमा जघन्य मुद्दा झेली रहेको भन्ने झुटो डर त्रास देखाइ, उद्दार गरिदिने नामा पीडितका परिवारबाट नेपालमा ठूलो रकम उठाउने र विभिन्न मनि ट्रान्सफबाट रकम बुझी सम्पर्कविहीन हुने जानकारी दूतावासमा प्राप्त भएकोले यस्तो अपरिचित र अनाधिकृत व्यक्तिलाई कसैले आफन्त उद्दार गर्ने नाममा नेपालमा रकम नबुझाउन मलेसियास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ३ : ५६ बजे

पत्रकार पाठक काठमाडौं अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।