मलेसियामा अलपत्र १९ नेपालीको उद्धार « Khabarhub

मलेसियामा अलपत्र १९ नेपालीको उद्धार


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरफिर्ती केन्द्रमा रहेका १६ जना नेपालीलाई मलेसियाबाट उद्धार गरि नेपाल फर्काइएको छ ।

नेपाली राजदूतावास मलेसियाको पहलामा जुरु घरफिर्ती केन्द्र र जोहरवारु घर फिर्ती केन्द्रमा अलपत्र अवस्थामा रहेका १६ जना नेपालीलाई स्वेदश फर्काइएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

फागुन ३० गते जुरु घरफिर्ती केन्द्रबाट ६ जना र चैत्र ७ गते जोहरवारु घरफिर्ती केन्द्रबाट १० जना नेपालीहरुको उद्दार गरी नेपाल पठाइएको राजदूतावासले जनाएको छ ।

मलेसियामा विभिन्न जेल तथा घरफिर्ती केन्द्रहरुमा रहेका नेपालीहरुलाई उनीहरु जेलमा जघन्य मुद्दा झेली रहेको भन्ने झुटो डर त्रास देखाइ, उद्दार गरिदिने नामा पीडितका परिवारबाट नेपालमा ठूलो रकम उठाउने र विभिन्न मनि ट्रान्सफबाट रकम बुझी सम्पर्कविहीन हुने जानकारी दूतावासमा प्राप्त भएकोले यस्तो अपरिचित र अनाधिकृत व्यक्तिलाई कसैले आफन्त उद्दार गर्ने नाममा नेपालमा रकम नबुझाउन मलेसियास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ३ : ५६ बजे

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा