शिवराज नगरपालिकाको पैकीवण्डामा आगलागी, १५ घर जले « Khabarhub

शिवराज नगरपालिकाको पैकीवण्डामा आगलागी, १५ घर जले


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तुको शिवराज नगरपालिका–६ को पैकीवण्डाको एक वस्तीमा आगलागी भएको छ ।

पैकीवण्डामा भएको आगलागीमा १५ घर जलेका छन् । आगलागी नियन्त्रणका लागि प्रयास भइरहेको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, स्थानीयले प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ४ : ३८ बजे

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा