भूमाफियाले बेचिदिए सिंगै बस्ती, अन्तेष्टि गर्ने घाट नहुँदा आँगनमै दाहसंस्कार ! « Khabarhub

भूमाफियाले बेचिदिए सिंगै बस्ती, अन्तेष्टि गर्ने घाट नहुँदा आँगनमै दाहसंस्कार !


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको नयाँ पत्रिका दैनिकले भूमाफियाले जग्गा हडपेको समाचारलाई प्रमुख समाचारका रुपमा छापेको छ ।

सिरहाको मिर्चैया नगरापलिकामा दुई दलितबबस्ती भूमायफियाले हडपेको समाचारमा उल्लेख छ । मिर्चैया नगरपालिका–७ फूलबारीयामा जम्मा ६ कट्ठा जग्गामा २८ घरधुरी दलित बस्छन् ।

उनीहरु यहाँ झण्डै ९० वर्षदेखि बसिरहेका छन् । तर, गत वर्ष स्थानीयले जनप्रतिनिधिको मिलेमतोमा उनीहरुको जग्गा अरुले खरिद बिक्री गरिदिएका छन् ।

सप्तरी बोबर्साइन नगरपालिका–३ का दलितको अन्त्यष्टि गर्ने घाटसमेत नभएको समाचारमा जनाइएको छ ।

त्यस्तै पत्रिकाले राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर गरिने समाचार छापेको छ ।

नयाँ पत्रिकाले श्रृंलंकामा भएको श्रृंखलावद्ध बम विस्फोटमा २ सय ७ को मृत्यु भएको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ६ : १४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म