नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७१ वर्ष पुग्यो, विभिन्न कार्यक्रम गरी मनाइँदै « Khabarhub

नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७१ वर्ष पुग्यो, विभिन्न कार्यक्रम गरी मनाइँदै


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवस । नेपालमा कम्युनिष्ट पार्टीहरुले स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदैछन् ।

७१ वर्ष अघि कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । तत्कालीन राणा सरकारको विरोधमा जनतालाई उतार्न तथा मुलुकमा सामाजिक रुपान्तरण र जागरणका लागि उनको पहलमा कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपाली भाषामा पहिलोपटक अनुवाद गरिएको थियो । सिद्धान्ततः मार्क्सवाद र लेलिनवादमा विश्वास गर्ने भएपनि शुरुमा एउटै नाममा रहेको कम्युनिष्ट पार्टी कार्यशैली र विचारधारागत मतभेदका कारण विभिन्न टुक्रामा विभाजित छन् ।

तर गत वर्ष तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर अहिले देशको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी बनेको छ र यही पार्टीले अहिले देशको शासन चलाई रहेको छ ।

कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर नेकपाले एकता भएको ११ महिनापछि तल्ला तहरुको एकीकरण सकेको छ र आजै एक कार्यक्रमकाबीच यसको घोषणा गर्ने कार्यक्रम रहेको् छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ७ : ४१ बजे

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको