जय किशनको ‘हिरो नम्बर वान’ को छायांकन शुरु « Khabarhub

जय किशनको ‘हिरो नम्बर वान’ को छायांकन शुरु


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक जय किशन बस्नेतको फिल्म ‘हिरो नम्बर वान’ छायांकन शुरु भएको छ । फिल्म युनिटले शुक्रवारबाट चलचित्रको छायांकन थालिएको जानकारी दियो ।

लेखन, निर्देशन तथा निर्माण कलाकार जय किशन बस्नेतले नै गर्ने यो फिल्ममा जाह्नवी बस्नेत र ब्रबिम बस्नेतले प्रस्तुति रहनेछ । यस्तै चलचित्रमा एलीना रायमाझी, राजीबजंग बस्नेत, जाह्नवी बस्नेत, टार्जन, शोभित बस्नेत, यत्तलम केसी, संद्धरत्न महर्जन, माया तमाङ, मलन ताम्राकार लगायतका कलाकारको अभिनय रहने बताइएको छ ।

फिल्मको छायांकन काठमाडौं, दामन, कुलेखानी, मनाङ, मुस्ताङ, दोलखा, पोखरा लगायतका स्थानमा हुनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ११ : २८ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा