‘भारत’ को ट्रेलरमा सलमान खानका अनेक रुप « Khabarhub

‘भारत’ को ट्रेलरमा सलमान खानका अनेक रुप


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सलमान खानको प्रतीक्षित फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरलाई टी–सिरिजको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसअघि यो फिल्मले पोस्टर र टिजरका कारणा चर्चा कमाएको थियो । फिल्ममा सलमान खानसँगै तब्बु, क्याटरिना कैफ, ज्याकी श्राफ, सुनील ग्रोबर, दिशा पटानी लगायतका कलाकारको पनि अभिनय छ । यो फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् ।

इदको अवसर पारेर जुन महिनामा रिलिज हुन लागेको यो फिल्मको ट्रेलरमा एक मध्यम वर्गीय व्यक्तिको कथासँगै भारतमा आएको परिवर्तनलाई एकसाथ अगाडि बढाइएको छ ।

यो फिल्म बलिउडकै प्रतीक्षित फिल्ममध्ये एक हो ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ५ : ३५ बजे

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन

रसुवा बाढीबारे चिनियाँ राजदूतको दाबी : बुधबार बिहान भूकम्पपछि हिमपहिरो र पहिरोले विपत्ति निम्त्यायो

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण

भोटेकोशी बाढी: चार रुसी नागरिक सम्पर्कविहीन, धुन्चेबाट आठ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी आकस्मिक

रसुवा बाढीपछि खण्डहर नुवाकोटको देवीघाट (तस्बिर)

काठमाडौँ– चीनको तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री बालेन सडकमार्ग हुँदै नुवाकोट जाँदै

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तटीय क्षेत्रमा