बिहे भएको ५ दिनमै मोटरसाइकल दुर्घटनामा ज्यान गयो « Khabarhub

बिहे भएको ५ दिनमै मोटरसाइकल दुर्घटनामा ज्यान गयो


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


तनहुँ– तनहुको गुणादीमा सोमबार भएको सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ना ६ ख ८४१० नम्बरको बस र विपरित दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार पोखराका सन्दीप कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेकी सिर्जना राउत घाइते भएकी छिन् । उनलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको छ।

मृतक कुँवरको ५ दिन अगाडि मात्रै बिबाह भएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ८ : २५ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ