खानपानमा ध्यान दिनुहोस् ग्यास्ट्रिक हट्छ « Khabarhub

खानपानमा ध्यान दिनुहोस् ग्यास्ट्रिक हट्छ


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनिन्छ, नेपाली ग्यास्टिक रोग बिनाको कमै हुन्छ । हुन पनि खानपानमा ध्यान दिन नसक्दा ग्यास्टिकको संक्रमण पनि बढ्ने गर्दछ । यसको मुख्य कारण सन्तुलित खानपानमा ध्यान नदिनु।

हाम्रो पेटमा उत्पादन हुने एक किसिमको अम्ल उत्पादन हुन्छ । त्यसले खानालाई पचाउने गर्छ । खानपानमा अनियमितता हुँदा उत्पादन हुने अम्लको मात्रा बढी हुन्छ । जसले पेटमा भएका अन्य तन्तुलाई पनि जलाउने काम गर्छ । यो अवस्था नै ग्यास्ट्रिक हो ।
कसरी हुन्छ ?
खानपानमा गडबढी,
मसलेदार खाना,
फास्टफुड र जंकफुडको अत्यधिक सेवन
दीर्घ रोगका लागि प्रयोग गर्ने औषधी
दुखाई कम गर्न खाने पेन किलर औषधी
सुर्तीजन्य पदार्थ, लागुपदार्थ र मदिरा सेवन
पेट र खाद्यनलीको क्यान्सरले पनि ग्यास्ट्रिक हुन्छ ।

कसरी बच्ने ?
सबैभन्दा ठूलो उपाय खानपान व्यवस्थापन गर्नु नै हो,
समयमा खाने र सन्तुलित आहार खाने,
अत्यधिक चिल्लो, पिरो र अमिलो खानेकुरा नखाने
रक्सी, चुरोटजस्ता पदार्थको सेवन नगर्ने
चिकित्सकको सल्लाहमा मात्र पेनकिलर खाने

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ११ : ४५ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने