दुबईमा २० हजार फिट माथिबाट कुदिन् यी नायिका « Khabarhub

दुबईमा २० हजार फिट माथिबाट कुदिन् यी नायिका


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बलिउड अभिनेत्री उर्वशी रौतेलाले २० हजार फिटमाथि बाट कुदेपछि सामाजिक सञ्जालमा हट केक बनेकी छिन् । सामाजिक सञ्जालमा उनका तस्वीरहरु भाइरल भइरहेका छन् । जुन तस्वीर देखेर उनका फ्यानको होस उडेको छ ।

उर्वशी सामाजिक सञ्जालमा पनि उत्तिकै अपडेट हुने नायिकामा पर्छिन् । इन्स्टाग्राममा उर्वशीले आफ्ना फ्यानका लागि तस्वीर शेयर गरेकी हुन्छिन् । हालै उनले इन्स्टाग्राममा केही यस्ता तस्वीर शेयर गरेकी छिन्, जुन देखेर फ्यान रमाएका छन् ।

उनले स्काइड्राइभिङ गरेका तस्वीर शेयर गरेकी हुन् । हट देखिएकी उनले इन्स्टाग्राममा तस्वीर शेयर गर्दै भनेकी छिन् कि, मैले २० हजार फिटमाथि बाट हाम फालेँ ।

यतिबेला बिदा मनाइरहेकी उर्वशीले स्काइ ड्राइभिङको अनुभव लिइन् । जसका तस्वीर उनले शेयर गरिन् ।

तस्वीर शेयर गर्दै उनले खुशीको अर्को एउटा वर्ष भनेर शेयर गरेकी थिइन् । आफ्नो बोल्डनेसका कारण चर्चामा रहने यी नायिका जोन अब्राहमसँग फिल्म ‘पागलपन्ती’ मा देखिएकी थिइन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १२ : ०२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर