याैन जीवन खुसी राख्न नभुल्नुस् यी कुरा « Khabarhub

याैन जीवन खुसी राख्न नभुल्नुस् यी कुरा


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

यौन जैविक आवश्यकता हो । त्यसैले यसलाई सहज रुपमा लिन आवश्यक छ ।

यौनका कारण नै कतिपय अवस्थामा पार्टनहरुबीच समस्या उत्पन्न हुने गरेको छ भने श्रीमान् श्रीमतीमा पनि यौन सम्बन्धले असर पार्ने गरेको छ । यौन सम्बन्ध सन्तान जन्माउनका लागि मात्र हुने होइन ।

यो पछिल्लो समय मनोरञ्जनको एक माध्यमको रुपमा बढ्दै गएको छ । यौनमा आनन्द लिनकाका लागि केही उपायहरु अपनाउन आवश्यक छ ।

यौन सम्पर्कलाई जति लामो र आनन्ददायी बनाउन सकिन्छ त्यतिनै पार्टनरबीचको सम्बन्धपनि बन्न जान्छ । त्यसैले यौन सम्पर्कका लागि केही टिप्पस यस्ता छन् ।

विभिन्न खालका रुढिवादी विचारलाई दिमागबाट टाढा राखेर सबैभन्दा पहिले कसरी लामो समय यौनको मज्जा लिने भन्ने कुरा सोच्नुहोस्।

यौनसम्पर्क गर्ने भन्दा पनि लामो समय एक–अर्कासँग जिस्किएर, खेलेर तथा कुराकानी गरेर मज्जा लिने प्रयास गर्नुहोस्।
एक–अर्काको संवेदनशील अंग चलाउनुहोस् र उत्तेजनामा आउने प्रयास गर्नुहोस् ।

यौन साथी ओच्छ्यानमा आउनुभन्दा अघि नै आफू तयार भएर बस्नुहोस्। जस्तो कि नुहाउने, मन्द सेन्ट छर्कने जस्ता काम, तर एक–अर्कालाई घिन लाग्ने सामान नजिक नल्याउनुहोस्।

यौनसम्पर्कलाई एउटा अत्यावश्यक कर्मका रूपमा लिनुहोस्।

खुलेर कुराकानी गर्नुहोस्। एक–अर्काको अनुभव साटासाट गर्नुहोस्, जसले गर्दा यौन क्रियाकलाप मस्तिष्कबाटै सक्रिय होस्।

कतिपय महिला–पुरुष मुखमैथुन रुचाउँछन् भने त्यो हुनु नराम्रो होइन, तर सरसफाइमा पर्याप्त ध्यान पुर्‍याउनु जरुरी हुन्छ। यदि साथीलाई यस्तो व्यवहार मन पर्दैन भने प्रयोग नगरकै राम्रो।
हतारमा गरिएको सम्पर्कले दुवै जनालाई चरम आनन्द नआउन सक्ने भएका कारण समय लिएर दुबै जनालाई आनन्द आउने गरि सम्पकर्क गर्नुहोस्

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  २ : ३३ बजे

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र