भलिबल दिवस मनाइयो « Khabarhub

भलिबल दिवस मनाइयो


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ को अमिनटी इङ्गलिस स्कुलले भलिबल दिवस मनाएको छ ।

बुधबार राष्ट्रिय खेल घोषणा भएको दिनको सम्झनामा नेपाल भलिबल संघले जेष्ठ ८ गतेलाई भलिबल डे का रुपमा मनाउने निर्णय गरेसँगै विद्यालयले पनि भलिबल दिवस मनाएको हो ।

उक्त कार्यक्रम अन्तरर्राष्ट्रिय भलिबल रेफ्रि पूर्ण चौलागाइ प्रमुख अथितीका रुपमा उपस्थित भएका थिए । यस्तै, कार्यक्रममा विद्यालयका प्रिन्सीपल सुर्य बहादुर भण्डारीको सहितको उपस्थिती रहेको थियो ।

अन्तराष्ट्रिय रेफ्रीस् पूर्ण चौलागाईले भलिबल दिवस मनाएकोमा विद्यालयलाई धन्यवाद व्यक्त गरे । कार्यक्रमको कक्षा ८, ९ र १० का विद्यार्थीहरूले आफ्नो नीत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ३ : ४० बजे

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर