सेनाको कारबाहीमा अफगानिस्तानमा तीन लडाकु मारिए « Khabarhub

सेनाको कारबाहीमा अफगानिस्तानमा तीन लडाकु मारिए


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान– उत्तर अफगानिस्तानको बाल्ख प्रान्तमा इस्लामिक लडाकु समूह तालिबानविरुद्ध सेनाले गरिरहेको सैनिक कारवाहीका क्रममा ३ लडाकु मारिएका छन् ।

बाल्ख प्रान्तका गाउँहरुमा रहेको तालिाबन लडाकुलाई लखेटी ती गाउँलाई मुक्त गर्ने अभियानअन्तर्गतको सैनिक कारवाहीका क्रममा अन्य २० जना घाइते भएका छन् । पछिल्लो सैनिक कारवाही अन्तर्गत तालिबान लडाकुका साथबाट हतियार तथा सवारीका साधन समेत बरामद गरिएको सुरक्षा अधिकारीले जनाएका छन् ।

कारवाहीका क्रममा उक्त प्रान्तका ५ गाउँलाई तालिबान लडाकुबाट मुक्त गरिएको जनाइएको छ । पछिल्लो सैनिक कारवाहीमा सर्वसाधारण तथा सुरक्षाबलतर्फ भने कुनै मानवीय क्षति नभएको सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ५ : ४६ बजे

संसद्‍मा ऐन महरले भने- ओली र लेखकलाई बिना शर्त रिहाइ गरियोस्

काठमाडौं– नेकपा एमालेका सांसद ऐन बहादुर महरले तत्काल पूर्व प्रधानमन्त्री

‘सकारात्मक परिवर्तनमा कांग्रेसको समर्थन रहनेछ’

काठमाडौं– सुशासन र समृद्धिको अनुभूतिमा कमी देखिएको उल्लेख गर्दै नेपाली कांग्रेसले

चन्द्रमाको खोज अभियानमा ऐतिहासिक मोड

हस्टन- नासाको आर्टेमिस अभियानअन्तर्गत अन्तरिक्ष यात्रीहरूको टोली आइतबार चन्द्रमाको वरिपरि

यस वर्ष २३ स्थानमा बर्डफ्लु

काठमाडौं– यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको

सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले यस