पाँचथर हत्याकाण्ड बुझ्न कांग्रेसका तीन नेता मिक्लाजुङमा « Khabarhub

पाँचथर हत्याकाण्ड बुझ्न कांग्रेसका तीन नेता मिक्लाजुङमा


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रहस्यमय ढंगले भएको पाँचथर हत्याकाण्डको छानविन गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसले मिक्लाजुङको आरुबोटेमा ९ जनाको हत्या भएको घटनाबारे बुझ्न केन्द्रीय सदस्य भीष्मराज आङ्दम्वे, प्रवक्ता विश्वप्रकाश शर्मा र पाँचथर सभापति नरेन्द्र केरुङ लिम्बुलाई पाँचथर पठाएको छ ।

उनीहरु तीनै जना पाँचथर पुगेको कांग्रेसले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा आरुबोटेको हत्याकाण्डपछि पार्टीका तर्फबाट समवेदना प्रकट गरेको जनाइएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ७ : ४७ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि