साउदी अरबमा रमादानपछि तीन इस्लामिक विद्वानलाई मृत्युदण्ड दिइने « Khabarhub

साउदी अरबमा रमादानपछि तीन इस्लामिक विद्वानलाई मृत्युदण्ड दिइने


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साउदी अरब– साउदी अरबले रमादानको पवित्र महिनापछि तीन उदार इस्लामिक विद्वानहरुलाई मृत्युदण्ड दिने तयारी शुरु गरेको छ ।

साउदी अरबले रमादानको पवित्र महिनापछि तीन उदार इस्लामिक विद्वानहरु शेख सलमान अल ओदाह, अवद अल कर्नी र अली अल ओमरीलाई मृत्युदण्ड दिन लागेको समाचार सार्वजनिक भएको हो ।

यसअघि टर्कीको इस्तानबुल शहरमा रहेको साउदी वाणिज्यदूतावासभित्रै पत्रकार जमाल खशोग्जीको हत्या भएपछि विश्वभर साउदी सत्ताको निन्दा भइरहेका बेला अरु तीन सुन्नी इस्लामिक विद्वानलाई मृत्युदण्ड दिन लागेको मध्यपूर्वका समाचार पोर्टल मिडिल इष्ट आईले जनाएको छ ।

वर्ष २०१९ को पहिलो ५ महिनाको अवधीमा साउदी अरबले १ सयजनाभन्दा धेरैलाई मृत्युदण्ड दिइसकेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ८ : ५९ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष