अमेरिकामा विमान दुर्घटना, ९ जनाको मृत्यु « Khabarhub

अमेरिकामा विमान दुर्घटना, ९ जनाको मृत्यु


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाको हवाई राज्यस्थित ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बेलुकी भएको दुर्घटनामा विमानमा सवार सबै नौ जनाको ज्यान गएको अधिकारीले जनाएका छन् ।

हवाई राज्यको यातायात विभागले विमान दुर्घटना भएको पुष्टि गर्दै नौ जनाको मृत्यु भएको जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ९ : ३३ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि