कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी « Khabarhub

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित मतदान केन्द्रमा पनि मतदान जारी छ।

महाधिवेशन प्रतिनिधिहरू खुलामञ्चस्थित मतदान केन्द्रमा पुगेर मतदानमा सहभागी भइरहेका छन्। दिनभर मतदान हुने कार्यक्रम छ।

यसैगरी, काठमाडौंको सभागृहस्थित मतदान केन्द्रमा पनि मतदान भइरहेको छ। मतदानबाट कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन हुनेछ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ११ : ०७ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि