भागवण्डाले दूतावास खोल्न कतै हतार, कतै आलटाल « Khabarhub

भागवण्डाले दूतावास खोल्न कतै हतार, कतै आलटाल


८ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिब एक दशकको पहलपछि स्पेनमा नेपाली दूतावास खोलिँदा त्यहाँका नेपाली निकै उत्साहित भए, एक आपसमा खुसीयाली साटासाट गरे । तर, कूटनीतिक वृत्तमा त्यसको विरोध निकै चर्को भयो ।

कूटनीतिक मामिलाका जानकारहरुको एउटै तर्क थियो – ‘पर्याप्त गृहकार्यबिना हचुवाका भरमा राजनीतिक भागवण्डा मिलाउन त्यहाँ दूतावास खोलिएको सरकारको अपरिपक्व निर्णयले राज्यलाई अनावश्वक आर्थिक भार थपिपयो ।’

२ वर्षअघि २०७३ फागनु दोस्रो साता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले स्पेनमा दूतावास खोल्ने निर्यण गरेको थियो । यो समाचार आजको नेपाल समाचार पत्रबाट लिएकोे हो ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ९ : ०८ बजे

विश्वकपमा विवादित बनेको ‘हाइड्रेशन ब्रेक’ हटाउने तयारीमा फिफा

न्युयोर्क – विश्वकप फुटबलमा पहिलो पटक प्रयोगमा ल्याइएको ‘हाइड्रेशन ब्रेक’

विश्वकप फाइनल: नेतान्याहुले गरे अर्जेन्टिनालाई समर्थन

जेरुसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फिफा विश्वकपको फाइनल खेलमा

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी

शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’

महेन्द्रनगर– नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र

आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम– तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको