राजधानीमा स्वाइन फ्लुको संक्रमण « Khabarhub

राजधानीमा स्वाइन फ्लुको संक्रमण


८ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीमा दुई महिनमा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोशाला प्रमाण्ति स्वाइन फ्लु देखिएको छ ।

कित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा एएच १ ए १ न’ भनिन्छ । चिकित्सकहरुले सरकारी तथ्याङ्कभन्दा वास्तविक स्थिती झन जटिल रहेको दाबी गरेका छन् ।

ओम अस्पतालका आईसियूमा रहेकी एक ४७ वर्षीया महिलाको सोमबार स्वाइन फ्लुले मृत्यु भएको छ । तीन दिनअघिसम्म ओमकै आईसियूमा रहेका एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत लगिएको थियो । यो समाचार आजको कान्तिपुरबाट लिएको हो ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ९ : ३७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका