गत शुक्रबार भद्रगोल यस कारण रोकियो, आगामी साताबाट निरन्तर आउने « Khabarhub

गत शुक्रबार भद्रगोल यस कारण रोकियो, आगामी साताबाट निरन्तर आउने


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय नेपालको सबैभन्दा धेरै रुचाइएको लोकप्रिय कमेडि सिरियल भद्रगोल गत शुक्रबार प्रसारण हुन सकेन । सो अंक नआएपछि दर्शकहरुमा एक किसिमको छटपटी नै बढ्यो ।

सदा झै सुक्रबार राति सिरियत अपलोड होला भनेर बसेका थुप्रै दर्शकले शनिबारसम्म २ सय २० भाग आउला भन्ने आशामा थिए । शनिबार पनि सो अंक नआएपछि वास्तविक कारणबारे जानकारी लिँदा आर्थिक बर्ष समाप्त भएर नयाँ आर्थिक बर्ष सुरु भएका कारण सम्झौता नविरकणको प्रकृयाले रोकिएको रहेछ ।

भद्रगोलका मुख्य अभिनेता समेत रहेको कुमार कट्टेलले अर्को हप्ताबाट निर्धारित समयमै भद्रगोल दर्शकले हेर्न पाउने भन्दै दर्शकहरु सामु २ सय २० भाग लिएर आउने प्रतिकृया दिए ।

मिडिया हब, नेपाल टेलिभिजन तथा निर्माता हरुबीच हरेक आर्थिक बर्षको अन्त्यसँगै सम्झौता नविकरण गर्नु पर्ने प्रावधानकै कारण भद्रगोलको पछिल्लो अंक प्रसारण रोकिएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १० : ३५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठकमा कानुन, न्याय

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी