सुगम पोखरेलले ल्याए ‘लैजा हावा’ « Khabarhub

सुगम पोखरेलले ल्याए ‘लैजा हावा’


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक सुगम पोखरेलले नयाँ गीत बजारमा ल्याएका छन् । उनको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘लैजा हावा’ बोलको गीतमा राजन भुजेलको शब्द तथा संगीत रहेको छ । गीतमा प्रेम र विछोडको भावलाई उतार्न खोजिएको छ । यस्तै भिडियोमा दिलिप समनको निर्देशन देख्न सकिन्छ ।

अभिलाषा शर्मा र सागर थापालाई फिचर्ड गरिएको भिडियोमा फराज अर्पणको छायांकन र सम्पादन छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १० : ४९ बजे

खोरसोरका दुई छावा पुस २ गते कतार पठाइने

चितवन– चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा

बैंकिङ क्षेत्रमा निक्षेप र ऋण प्रवाह दुवै घट्यो, विपन्न वर्ग कर्जामा ठूलो गिरावट

काठमाडौं– असोज महिनाको तुलनामा कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थामा

डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

चितवन–  जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेङ्गी र

मधुवनीमा गोठघरमा आगलागी

मलङ्गवा– गोडैता नगरपालिका–१२ मधुवनीमा शनिबार साँझ आगलागी हुँदा एक घरगोठ

शुक्लाफाँटामा जग्गा खरिद गरिएको सात वर्ष बितिसक्दा पनि सुरक्षित आवास बनेन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा मुक्त हलिया परिवारको पुनः स्थापनाका लागि