‘बिग बोस’को घरबाट बाहिरिएकी नितिभाको बिकिनी अवतार « Khabarhub

‘बिग बोस’को घरबाट बाहिरिएकी नितिभाको बिकिनी अवतार


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय रियालिटी शो ‘बिग बोस’को १० औं श्रृङ्खलाबाट बाहिरिएपछि नितिभा कौल सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

नितिभाको बढी सक्रियता फोटो शेयरिङ साइट ‘इन्स्टाग्राम’मा बढी देखिन्छ । उनी आफूले खिचेका हरेकजसो तस्वीरहरु इन्स्टामा अपलोड गरिहाल्छिन् ।

हालका दिनमा लामो अवधिको छुट्टीमा रमाइरहेकी नितिभाले इन्स्टामा शेयर गरेका केही तस्वीरले सामाजिक सञ्जालको दुनियामा निकै चर्चा पनि बटुलिरहेका छन् ।

आफ्नो बोल्ड अवतारका कारण चर्चामा रहने नितिभाले विकिनीमा फोटोशूट गराएकी छन् । आरेन्ज कलरको बिकिनीमा खिचाइएका नितिभाका तस्वीरहरुले पछिल्लो समय उनको केही हदसम्म भएपनि चर्चा बढाएको मान्न सकिन्छ ।

नितिभाका थप तस्वीरहरु,

 

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १२ : २६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको