क्रिकेटरलाई प्रदेश ५ को सम्मान « Khabarhub

क्रिकेटरलाई प्रदेश ५ को सम्मान


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश- ५ सरकारले युवा प्रतिभा तथा उत्कृष्ट खेलाडीबाट राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा फिजियोथेरापिष्टलाई सम्मान गरेको छ ।

सोमबार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पूर्व क्रिकेटर शक्ति गौचनसहित सोमपाल कामी, वसन्त रेग्मी, युवा खेलाडी सागर ढकाल, कुसल मल्ल, रोहित कूमार पौडेल र फिजियोथेरापिष्ट विक्रम न्यौपानेलाई सम्मान गरेको हो ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले क्रिकेटर र फिजियोथेरापिष्टलाई सम्मान गरेका हुन् ।

राष्ट्रिय टोलीका खेलाडी यतिबेला सिंगापुरमा रहेकाले कार्यक्रममा शक्ति गौचन, सागर ढकाल, कुसल मल्ल र फिजियोथेरापिष्ट न्यौपाने मात्रै कार्यक्रममा उपस्थित थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ६ : ०५ बजे

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर

सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक 

काठमाडौं– सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,