पत्याउनुहुन्छ ! एउटा यस्तो मुलुक जहाँ एक जना पनि अपराधी छैनन् « Khabarhub

पत्याउनुहुन्छ ! एउटा यस्तो मुलुक जहाँ एक जना पनि अपराधी छैनन्


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिंगै देशमा जेलमा बस्ने मान्छे एक जना पनि छैनन् भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर, नपत्याई सुख नै छैन । त्यो देश हो पश्चिमी युरोप पर्ने नेदरल्याण्ड ।

जहाँ अपाराध लगभग शुन्य नै छ भन्दा पनि फरक पर्दैन । एक करोड ७१ लाख ३२ हजार भन्दा बढी जंनसख्या भएको नेदरल्याण्डमा सन् २०१३ मा त्यहाँ १९ जना कैदी बन्दी थिए । तर, सन् २०१८ मा आइपुग्दा नै जेलहरु कैदीबन्दी विहिन बने ।

नेदरल्याण्डको जेल बन्द हुँदै गर्दा त्यहाँ दुई प्रकारका महत्वपूर्ण परिवर्तन हुनेछन् । सामाजिक दृष्टिकोणले हेर्ने हो भने घट्दो अपराध दर अर्थात् सुरक्षित देश । रोजगारको दृष्टिकोणले हेर्ने हो भने जेलमा काम गर्नेहरु भने बेरोजगार हुनेछन् ।

नेदरल्याण्डको जेलमा लगभग दुई हजार मानिसहरुले जागिर गर्दै आएका छन् । यद्यपी, जेल बन्द हुनुको अर्थ यो पनि हो कि नेदरल्याण्ड एक देश, एक प्रणाली, एक सरकार र नागरिकको रुपमा सफल भएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ८ : ०२ बजे

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ