२० वर्षपछि हत्या आरोपी पक्राउ | Khabarhub Khabarhub

२० वर्षपछि हत्या आरोपी पक्राउ


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– जिल्ला प्रहरी कार्यलय कास्कीले २० वर्षअघि हत्या गरी फरार भएका एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले हत्या आरोपी कुमार गुरुङलाई प्रक्राउ गरी सार्वजनिक गरेको हो।

गुरूङले २०५६ माघ ४ गते कास्कीको साबिक घान्द्रुक गाविस–७ हाल अन्नपूर्ण गाउँपालिका १० का ३१ वर्षीय मन प्रसाद गुरुङको धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए । घाइते गुरुङको उपचारको क्रममा मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न कुमार फरार रहँदै म्याग्दी जिल्लाको विभिन्न स्थानमा लुक्दै आएका थिए । घटना भएको करिव २ वर्षपछि उनी भारत गएका थिए । उनी १४ वर्ष भारतमा बसेका थिए । केही समयअघि उनी बुवाको मृत्यु भएपछि नेपाल फर्किएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ८ : २५ बजे

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी