इरानद्वारा सीआईएका १७ जासुस पक्राउ गरेको दाबी « Khabarhub

इरानद्वारा सीआईएका १७ जासुस पक्राउ गरेको दाबी


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– मध्यपूर्वमा अमेरिका र इरानबीच तनाव उत्कर्षमा रहेका बेला इरानले अमेरिकी गुप्तचर निकाय सीआईएका लागि काम गर्ने १७ जासुसलाई पक्राउ गरिएको घोषणा गरेको छ ।

सोमबार इरानको राज्यसञ्चालित सञ्चरमाध्यमले सीआईएका १७ जासुसलाई पक्राउ गरी केहीलाई मृत्युदण्ड दिइएको जनाएको हो । उनीहरुलाई गत मार्च भन्दा १२ महिनाअघि सम्म पक्राउ गरिएको जनाइएको छ ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले सीआईएका जासुसलाई पक्राउ गरिएको समाचार असत्य रहेको जनाएका छन् ।

गत शुक्रबार इरानले हर्मुजको स्ट्रेटबाट बेलायती पानीजहाजलाई नियन्त्रणमा लिएयता मध्यपूर्वमा तनाव उत्कर्षमा रहेका बेला इरानको पछिल्लो घोषणा आएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ८ : ५२ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र