मुम्बईको ९ तल्ले भवनमा आगलागी « Khabarhub

मुम्बईको ९ तल्ले भवनमा आगलागी


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतको आर्थिक राजधानी मुम्बई शहरस्थित एक भवनमा आगलागी भएको छ ।

मुम्बई शहरको महानगर टेलिफोन निगम लिमिडेडको कार्यालयमा आगलागी भएको बताइएको छ । ९ तल्ले भवनमा भएको आगलागीका कारण केही मानिसहरु घाइते भएको र ९० जनाभन्दा धेरैलाई उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागी नियन्त्रणका लागि दर्जनौं दमकल प्रयोग गरिएको बताइएको छ । आगलागीको कारणबारे केही थाहा नभएको र यसबारे अनुसन्धान अघि बढाइएको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ९ : ०१ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले